Friday, May 1, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

सार्वजनिक शिक्षामा लैङ्गिक हिंसाको प्रभाव बिषय अन्तरकृया सम्पन्न

मलंगवा–सर्लाहीको मलंगवामा निःशुल्क गुणस्तरिय सार्वजनिक शिक्षामा लैङ्गिक हिंसाको प्रभाव बिषयक संबाद कार्यक्रम संम्पन्न भएको छ । बिहिबार मलंगवा नगरपालिका स्थित जिल्ला समन्वय समितिको सभाहलमा १६...

भक्तिपुरमा आग्लागीबाट तिनजना घाईते

भक्तिपुर-सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित भक्तिपुरमा आग्लागीबाट तिनजना घाईते भएका छन् । ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा स्थानीय चन्देश्वर चौधरीको पसलमा आग्लागी भएको हो । पसलमा अति प्रज्वलनशिल...

स्वर्गीय वाग्लेको स्मृतिमा परिवारद्वारा अक्षय कोष स्थापना

हरिवन–सर्लाहीको हरिवनमा शिक्षा पुरस्कारका लागि लागि एक लाख रुपैया बराबरको अक्षय कोष स्थापना गरेको छ । मंगलवार हरिवन नगरपालिका–८,का स्वर्गिय वालकृष्ण वाग्लेको स्मृतिमा परिवारले एक...

सर्लाहीमा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुईजनाको ज्यान गयो

सर्लाहीको लालबन्दीमा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । गएराती लालबन्दी नगरपालिका–१७, कालिन्जोर स्थित पुर्वपश्चिम राजमार्गमा बिग्रिएर रोकी राखेको ट्रकको पछाडीबाट मोटरसाईकल ठोकिएको...

मिर्गौला पिडित बेलिमायालाई सहयोग रकम हस्तान्तरण

सरिता सापकोटा, बागमती– सर्लाहीको बागमती नगरपालिका स्थित धरहरा निवासी एक मिर्गौला पिडित महिलालाई सहयोग रकम हस्तान्तरण गरिएको छ । बिहिवार बागमती नगरपालिका–३, घरहरा स्थित पिडित...
spot_img

लोकप्रिय