Friday, May 1, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

बरहथवामा भएको दुर्घटनामा तिनजना गम्भिर

जितेन्द्र कुशवाह, बरहथवा– सर्लाहीको बरहथवामा भएको सवारी दुर्घटमा तिन जना गम्भिर घाइते भएका छन् । मंगलवार साझ बरहथवा नगरपालिका–९, मुक्तेश्वर चोकमा स्कारपियो मोटरसाइकल एक आपसमा...

मकै पकेट कार्यक्रमका लागि बागमतीमा किसानलाई अनुदान

बागमती–सर्लाहीको बागमती नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत किसानलाई बिउँ बिजन तथा उपकरण हस्तान्तरण गरिएको छ । सोमबार बागमती नगरपालिका–१०, शंकरपुर सोल्टी बजारमा एक कार्यक्रमको...

बरहथवामा बिद्युतीय धरापमा परि एक पुरुषको ज्यान गयो

बरहथवा-सर्लाहीको बरहथवामा बिद्युतिय धरापमा परेर एक पुरुषको ज्यान गएको छ । गएराती बरहथवा नगरपालिका–१४, बिनवाटोलामा जंगली जनावरलाई थापेको बिद्युतीय धरापमा परेर सोही स्थानका अन्दाजी ४५...

सर्लाहीमा हात्तीको आक्रमणबाट एक यूवकको ज्यान गयो, अर्का एक घाईते

हरिवन–सर्लाहीको जानकीनगर जंगलमा हात्तीको आक्रमणबाट एक यूवकको ज्यान गएको छ । भने, अर्का एक जना गम्भिर घाईते भएका छन् । मंगलवार हरिपुर नगरपालिका–१, स्थित जानकीनगर...

कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न

हरिवनसर्लाहीको हरिवनमा कर सेवा कार्यलय लालबन्दीको आयोजनामा कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । आईतवार उद्योग बाणिज्य सघ हरिवनको सहजीकरणमा नेवा सेवा समाज...
spot_img

लोकप्रिय