राजु तामाङ, बागमती–सर्लाहीको बागमतीमा रहको बागमती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन : बहादुर सिंह खड्का चयन भएका छन् ।
शुक्रबार बागमती नगरपालिका–४, स्थित...
लालबन्दी–सर्लाहीको लालबन्दीबाट प्रहरीले अवैध युरिया मल सहित ट्रक नियन्त्रणमा लिएको छ ।
बुधबार जिल्लाको लालबन्दी नगरपालिका–१, स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले २ सय २० बोरा...
सर्लाही–सर्लाही प्रहरीले मंसिर महिनामा मात्र पौने २ करोड बढीको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार मंसिर महिनामा मात्र प्रहरीले...
राजु तामाङ, हरिवन–सर्लाहीको हरिवन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रतीक कार्कीले पाएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत मंसिर २८ गते कार्कीलाई...
बरहथवा–सर्लाहीको बरहथवा नगरपालिका स्थित मुर्तियामा एक पुरुषको थ्रेसर मेसिनमा परेर हात भाँचिएको छ ।
सोमबार बरहथवा नगरपालिका–१६, बहेडिया टोल बस्ने ४० वर्षका गौरी पण्डितको थ्रेसर...