Wednesday, April 29, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

बनवाटिकामा शालिक अनावरण, बृक्षारोपण तथा सम्मान कार्यक्रम

हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित पर्यटकिय क्षेत्र बनवाटिकामा शालिक अनावरण, बृक्षा रोपण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । मंगलवार एक कार्यक्रमका विच हरिवन नगरपालिका–८, स्थित...

सोल्टी स्थित नहरमा डुबेर एक बालकको ज्यान गयो

बागमती–सर्लाहीको बागमती स्थित बागमती सिचांईको नहरमा डुबेर एक बालकको ज्यान गएको छ । सोमबार बेलुका सर्लाहीको बागमती नगरपालिका–८, सोल्टी बजार स्थित बागमती सिचाइको नहरमा डुबेर...

नगरपालिका द्वारा अनुदानमा कृषि सहकारीलाई ट्रयाक्टर वितरण

बागमती–सर्लाहीको बागमतीमा अनुदानमा नगरपालिकाले कृषि सहकारीलाई ट्रयाक्टर वितरण गरेको छ । कृषिमा यान्त्रीकी करणको उद्येश्य सहित बागमती नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सहकारीलाई ट्रयाक्टर हस्तान्तरण...

स्कुलको गेटले किचेर एक बालकको ज्यान गयो, अर्का एक गम्भीर

बागमती–सर्लाहीको हरिवनमा बिद्यालयको गेटले किचेर एक बालकको ज्यान गएको छ । भने, अर्का एक गम्भिर घाईते भएका छन् । सोमबार बिहान हरिवन नगरपालिका–९, स्थित नयाँरोडमा...

सर्लाहीमा २४ जनाले जन्मको आधारमा नागरिकता पाए

सर्लाही-नागरिकता विधेयक प्रकाणिकरण कार्यन्वयन सगैँ जिल्ला प्रशासन कार्यलय सर्लाहीबाट २४ जनाले नागरिकता प्राप्त गरेका छन् । नागरिकता विधेयक प्रकाणिकरण कार्यन्वयन पछि आईतवार जन्मका आधारमा जिल्ला...
spot_img

लोकप्रिय