Friday, May 1, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

मोटरसाईकल दुर्घटनामा परेका संचारकर्मी यादव रहेन्न

बरहथवा–सर्लाहीको बरहथवामा भएको मोटरसाईकल दुर्घटनामा परेर एक पत्रकारको ज्यान गएको छ । भने, दुईजना घाईते भएका छन् । शनिवार साझ बरहथवा–मधुवनी सडक खण्ड अन्तरगत बरहथवा...

बागमतीमा निशुल्क आँखा शिविर सम्पन्न

बागमती–सर्लाहीको बागमती नगरपालिकामा निशुल्क एक दिने आँखा शिविर सम्पन्न भएको छ । शुक्रवार बागमती नगरपालिका–१०, राजघाट स्थित जनता माध्यामिक बिद्यालय सोल्टीको प्रांगणमा शिविर सम्पन्न भएको...

मलंगवामा नेपाल बिध्यार्थी संघको प्रदर्शन

मलंगवा– नेपाली काग्रेस सम्बद्ध विध्यार्थी संगठन नेपाल बिध्यार्थी संघले सर्लाही सदरमुकाम मलंगवामा बिरोध प्रदर्शन गरेको छ । कांग्रेस सह–महामन्त्री महेन्द्र यादव माथि बुधवार काठमाण्डौमा अक्रमण...

लालबन्दीमा सुविधा सम्पन्न सिनेमाहल संचालनमा

लालबन्दी–सर्लाहीको लालबन्दीमा सुविधा सम्पन्न चलचित्र घर (सिनेमा हल) संचालनमा ल्याईएको छ । बिहिवार लालबन्दी नगरपालिका–७, पुर्वपश्चिम लोकमार्ग सगैँ ‘‘इभेन्ट सिनेमाज’’ नामक आधुनीक प्रविधिमैत्री चलचित्र घरको...

निजामती सेवा दिवस : मैत्रीपुर्ण फुटवल सम्पन्न

मलंगवा – सर्लाहीमा निजामती सेवा दिवसको अवसर पारेर कर्मचारी र जनप्रतिनिधि विच मैत्रीपुर्ण फुटवल प्रतियोगिता सम्पन्न गरिएको छ । बिहिवार सदरमुकाम मलंगवा नगरपालिका स्थित कवडहलमा...
spot_img

लोकप्रिय