Wednesday, February 18, 2026
Homeराजनीति

राजनीति

प्रधानमन्त्रीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले...

माओवादी केन्द्र बागमती १२ को अध्यक्षमा प्रधान चयन

बागमती– सर्लाहीको बागमती नगरपालिका–१२ को अध्यक्षमा बेनी कुमार प्रधान चयन भएका छन् ।  बुधबार यस वडा अन्तरगत बथनिय फुटबल मैदानमा आयोजित पार्टीको वडा भेलाले प्रधानको...

राउतको अध्यक्षतामा माओवादी केन्द्र बागमती–२, वडा कमिटी गठन

अर्पण पौडेल, बागमती–नेकपा माओवादी केन्द्र बागमती नगरपालिका वडा नम्बर २ को कमिटी गठन भएको छ । शनिबार सम्पन्न वडा भेलाले राम कुमार राउतको अध्यक्षतामा २५...

वाइसिएल नेपालले गर्यो सरसफाइ र वृक्षारोपण

लालबन्दी–नेकपा(माओवादी केन्द्र) निकट युवा सङ्गठन वाइसिएल नेपालले सरसफाइ र वृक्षारोपण गरेको छ ।  श्रम तथा उत्पादन वाइसिएल अभियान कार्यक्रम अन्तरगत शनिबार लालबन्दी नगरपालिका–१५ र १६...

कम्युनिष्ट पार्टीका संस्थापक कर्मचार्यको १२ औँ स्मृती कार्यक्रम सम्पन्न

लालबन्दी–नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको १२ स्मृती दिवस लालबन्दीमा मनाइएको छ ।  शुक्रबार नरबहादुर कर्मचार्य स्मृती प्रतिष्ठान सर्लाहीको आयोजनामा लालबन्दी नगरपालिका–१६, परवानीपुरमा स्मृती...
spot_img

लोकप्रिय