हरिवन–नेपाली लेखक सङ्घ सर्लाहीको अध्यक्षमा विवश पौडेल चयन भएका छन् ।
सोमबार हरिवनमा सम्पन्न सङ्घको तेस्रो जिल्ला अधिवेशनले पौडेलको नेतृत्वमा ११ सदस्य नयाँ कमिटी गठन...
हरिपुर्वा– सर्लाही प्रहरीले एक युवतीलाई झूटो प्रलोभन देखाई ठगेको आरोपमा पक्राउ गरेको छ ।
जिल्लाको हरिपुर्वा नगरपालिका–५, का २१ वर्षीय शिवम कुमार यादवलाई प्रहरी बनाइ...
बागमती–सर्लाहीको बागमतीमा उर्जा ध्यान योग शिविर सुरु भएको छ ।
सोमबार बागमती नगरपालिका–१२, स्थित लक्ष्मी नारायण मन्दिर सभाहलमा शिविरको उद्घाटन गरिएको हो । लक्ष्मी नारायण...
हरिपुर्वा–सर्लाहीको हरिपुर्वामा अनियन्त्रित मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा परेका हरिपुर्वा नगरपालिका–२, संग्रामपुर निवासी गफुर अन्सारीका छोरा...
लालबन्दी– नेपाल हृदयरोग निवारण प्रतिष्ठान सर्लाही शाखाले लालबन्दी नगर अस्पताललाई एक थान ई.सि.जि. मेसिन हस्तान्तरण गरेको छ ।
आइतबार प्रतिष्ठानले अस्पताल सभाहलमा एक औपचारिक कार्यक्रम...