बागमती–सर्लाहीका चार पालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ प्रमुख प्रशासकिय अधिकृत खटाएको छ ।
मन्त्रालयले जिल्लाको बागमती, हरिपुर, गोडैता र कविलासी नगरपालिकामा उपसचिव...
काठमाडौं, चैत्र १५ — प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेसँगै त्यसको प्रभाव देखिन थालेको छ।
उक्त निर्णयप्रति समर्थन जनाउँदै मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आफूलाई औपचारिक रूपमा विघटन गरेको घोषणा गरेको छ।
संगठनका संयोजक सन्देश शाहीद्वारा जारी प्रेस वक्तव्यमा विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै अध्ययन, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरिएको छ। वक्तव्यमा सरकारको निर्णयलाई “स्वागतयोग्य र सकारात्मक कदम” भन्दै लामो समयदेखि विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप, शक्ति प्रदर्शन तथा अस्वस्थ प्रतिस्पर्धाले शैक्षिक वातावरणमा नकारात्मक असर पार्दै आएको उल्लेख गरिएको छ।
उक्त निर्णयसँगै मध्यपश्चिम विश्वविद्यालय परिसरलाई पूर्ण...
-राज किशोर चौधरी, बागमती
“सानो छ खेत, सानो छ बारी, सानै छ जहान
नगरी काम, पुग्दैन खान, साँझ र बिहान।।”
नेपाली समाजको जीवन दर्शन र श्रमसंस्कृतिलाई कविवर...
मलङ्गवा–जिल्ला प्रशासन कार्यालय सर्लाहीले ग्याँसको कृत्रिम अभाव र कालो बजारी गरे कारवाही गर्ने चेतावनी दिएको छ ।
आइतबार एक सूचना जारी गर्दै सहज र निर्वाधरुपमा...