सर्लाही– सर्लाहीका उखु किसान, उद्योगी र स्थानीय प्रशासन विच त्रिपक्षिय छलफल भएको छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यलय सर्लाही मलंगवामा विभिन्न विषयमा त्रिपक्षिय छलफल भएको...
लालबन्दी-स्थानीयको अबरोध पछि सर्लाहीमा सुरक्षा बेस खडा गरेर हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी राष्ट्रिय प्रशारण लाईनको पोल निर्माण सुरु गरिएको छ ।
बुधवार लालबन्दी नगरपालिका–१२, जियाजोर...
सर्लाही–नेपाल तामाङ घेदुङ सर्लाहीले एक स्तन क्यान्सर पीडित महिलाको उपचारको लागि पहल सुरुगरेको छ ।
आर्थिक रुपमा विपन्न लालबन्दी नगरपालिका–१७, रानिगंज निवासी स्तन क्यान्सर पीडित...
हरिवन– सर्लाहीको हरिवनमा स्थानीय युवाहरुको सकृयतामा स्थानीय सरकारको सेवा प्रवाहको अवस्थाबारे सर्वेक्षण सुरुभएको छ ।
स्थानीय शासन प्रकियामा युवा संलग्नता प्रवद्धन प्रोयल परियोजना अन्तर्गत नगरपालिकाबाट...
काठमाण्डौ–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५१ जनालाई ठगेको आरोपमा सर्लाहीका एक ब्यक्तीलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)...