Friday, April 10, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

मकवानपुर गोल्डकपको उपाधि दोस्रो पटक आर्मीलाई

हेटौंडा–हेटौंडाको मैदान त्रिभुवन आर्मीलाई फापेको छ । हेटौंडा–५ को पिप्ले रंगशालामा सोमबार सम्पन्न चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि दोस्रो...

बजेट जनपक्षीय बनाउन सर्वपक्षीय अन्तरक्रिया

हेटौंडा–गाउँपालिकाको आगामी आव २०७९–०८० को नीति तथा कार्यक्रम र बजेट निर्माणलाई प्रभावकारी र जनपक्षीय बनाउने उद्धेश्यसाथ मकवानपुरको राक्सिराङ गाउँपालिकाले सर्वपक्षीय अन्तत्र्रिmया गरेको छ । गाउँपालिकाका...

थप १६ जनामा संक्रमण पुष्टि

थप १६ जनामा संक्रमण पुष्टि काठमाडौं÷स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त...

वागमतीमा खुल्यो विद्यालय नर्सको आवेदन

सुनिता बिष्टहेटौंडा–वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विद्यालय नर्सका लागि आवेदन खुला गरेको छ । प्रदेशले ५० स्थानीय विद्यालयका लागि नर्स माग गरेको हो । मन्त्रालयले सूचना...

सकारात्मक सन्देश/हारेकाले जित्नेलाई दिए प्रतिवद्धतापत्र

हेटौंडा–निर्वाचित भएकाले पराजित भएका उम्मेद्वारलाई बेवास्ता गरेर अघि बढ्ने र पराजित भएकाले पनि निर्वाचित भएकालाई कसरी असफल पार्न सकिन्छ भन्ने सोच राजनीतिमा राख्ने गरेको...
spot_img

लोकप्रिय