Wednesday, April 22, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

रेडक्रस सोसाईटी राजघाट उपशाखाको सभापतिमा पुनः शर्मा चयन

रेडक्रस सोसाईटी उपशाखा राजघाटको सभापतिमा पुनः रिखिश्वर शर्मा चयन भएका छन् । शनिवार सर्लाहीको बागमती नगरपालिका स्थित शाखा कार्यलय प्रांगणमा भएको भेलाले शर्माको अध्यक्षतामा नयाँ...

हरिपुर र इश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाहीको हरिपुर र बाँके जंगलमा दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । शुक्रवार राती हरिपुर नगरपालिका–८, जगतपुर स्थित मलंगवा–नवलपुर सडक खण्डमा भएको दुर्घटनामा साईकल यात्री...

सर्लाहीको बरहथवाबाट बिद्युत चोरी गर्ने ७ जना पक्राउ

बरहथवा–नेपाल बिद्युत प्रधिकरण बितरण केन्द्र बरहथवाले बिद्युत चोरी गर्ने ७ जनालाई पक्राउ गरेर कार्वाही गरेको छ । बुधवार राती बरहथवा नगरपालिका–१६, टिकुलीयाबाट प्राधिकरणको टोलीले ७...

दाउरा खोज्न निस्किएकी वृद्धको कठ्यांग्रियर ज्यान गयो

बसबरिया-चिसो छल्न दाउरा खोज्न निस्किएकी एक वृद्धको कठ्यांग्रियर ज्यान गएको छ । सर्लाहीको बसबरिया गाउँपालिका–५, धनगढा निवासी ७९ वर्षिय श्रीपतिदेवी पासवानको चिसोले कठ्यांग्रियर मृत्यु भएको...

सर्लाहीमा चर्को ब्याजको बिरोध गर्दै ब्यावसायी सडकमा

लालबन्दी-सर्लाहीमा चर्को ब्याज असुली गरेको भन्दै उद्योगी, ब्यावसायी आन्दोलित भएका छन् । बुधवार जिल्लाको लालबन्दी नगरपालिका स्थित उद्योगी ब्यापारीहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् । उद्योग...
spot_img

लोकप्रिय