Saturday, April 25, 2026

मधेश

पुरानाेचाैकीमा मोटरसाईकल दुर्घटना एकजनाको मृत्यु, दुई प्रहरी घाईते

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित पुराेनाेचाैकीमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने, दुई जना प्रहरी घाईते भएका छन् । शनिवार साझ पुर्व–पश्चिम...

हरिवन साकोसको २५ औँ साधारण सभा सम्पन्न, २५ जनाले रक्तदान गरे

हरिवन–सर्लाहीको हरिवनमा रहेको हरिवन बचत तथा ऋण सहकारी संस्थाको २५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका विच हरिवन नगरपालिका–८, चापिनी...

देउसी भैलोको पैसाले बालगृहलाई खाध्यन्न

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित मिलनचोकको महिला समुहले देउसी भैलोबाट संकलित रकमबाट बालगृहलाई खाध्यन्न हस्तान्तरण गरेको छ । शनिवार बागमती नगरपालिका–१, मिलनचोकमा रहेको जनकल्याण महिला समुहले...

बागमती साकोसको बार्षिक साधारण सभा सम्पन्न

बागमती–सर्लाहीको बागमतीमा रहेको बागमती सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार बागमती नगरपालिका–४, जिरायतमा संस्थाले एक कार्यक्रमका विच पाँचौ बार्षिक साधारण...

सार्वजनिक शिक्षामा लैङ्गिक हिंसाको प्रभाव बिषय अन्तरकृया सम्पन्न

मलंगवा–सर्लाहीको मलंगवामा निःशुल्क गुणस्तरिय सार्वजनिक शिक्षामा लैङ्गिक हिंसाको प्रभाव बिषयक संबाद कार्यक्रम संम्पन्न भएको छ । बिहिबार मलंगवा नगरपालिका स्थित जिल्ला समन्वय समितिको सभाहलमा १६...
spot_img

लोकप्रिय