Monday, April 27, 2026

मधेश

सर्लाहीको नवलपुरमा विद्युत सर्टभई आगलागी 

लालबन्दी–सर्लाहीको लालबन्दी नगरपालिका स्थित नवलपुरमा विद्युत सर्टभई आगलागी भएको छ ।  मङ्गलबार राती लालबन्दी नगरपालिका–१, नवलपुर निवासी शङ्कर थपलियाको ईट्टा र जस्ताले बनेको घरमा आगलागी...

पूर्व राज्यमन्त्री रायको हत्या घटना : सँधियारले योजना बनाए, सहयोगीले हत्या गरे

मलंगवा–पूर्व भुमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या सँधियारको योजनामा आफ्नै सहयोगीले गरेको प्रहरीले पुष्टि गरेको छ । आईतबार पत्रकार सम्मेलन आयोजना गरी जिल्ला प्रहरी कार्यालय...

मोटरसाईकल दुर्घटनामा आधादर्जन घाईते

ईश्वरपुर–सर्लाहीको ईश्वरपुरमा भएको मोटरसाईकल दुर्घटनामा आधा दर्जन घाईते भएका छन् । सोमबार ईश्वरपुर नगरपालिका–११, स्थित खोरियाटोलामा दुई मोटरसाईकल आपसमा ठोक्किदा पैदल यात्रु सहित ६ जना...

पानी माग्दै किसानद्वारा बागमती सिँचाई घेराउ

बागमती–सिँचाईको लागि पानी माग्दै किसानहरुले बागमती सिँचाई आयोजनाको कार्यालय घेराउ गरेका छन् । आईतबार रौतहटको गढिमाई नगरपालिका स्थित गाउँगाउँबाट ट्रयाक्टर मोटरसाईकलमा आएका किसानहरुले सर्लाहीको बागमती...

बालविवाह अन्त्यका लागि पत्रकारसगँ सम्वाद

हरिपुर–सर्लाहीको हरिपुुरमा “बालविवाह, जबरजस्ती विवाह, कम उमेरमा हुने विवाह’’ अन्त्यका लागि पत्रकारहरु सगँ संवाद कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार सेभ द चिल्ड्रेनको सहयोग तथा...
spot_img

लोकप्रिय