Friday, April 24, 2026

मधेश

ईश्वरपुरमा एकिकृत घुम्ती सेवा शिविर सम्पन्न

ईश्वरपुर–सर्लाहीको ईश्वरपुर नगरपालिकाले दुई वडाको एकिकृत घुम्ती सेवा शिविर सम्पन्न गरेको छ । शुक्रवार ईश्वरपुर नगरपालिका–१० स्थित वडा कार्यलय परिसरमा १० र ११ नम्बर वडाको...

हरिवनमा साना किसान सहकारीलाई वडा कार्यलयको ट्रयाक्टर

हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित वडा कार्यलयले कृषि सहकारीलाई अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रमका विच हरिवन नगरपालिका–५, नम्बर वडाले आफ्नै वडामा रहेको...

बागमतीमा लक्ष्मिनारायण मन्दिर उद्घाटन

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित ऐश्वर्या नगरमा निर्माण सम्पन्न लक्ष्मिनारायण मन्दिरको उद्घाटन गरिएको छ । शुक्रवार एक कार्यक्रमका विच बागमती–१२, ऐश्वर्या नगर बजारमा निर्माण भएको मन्दिरमा...

बाँके खोलामा तटबन्धका लागि खनेको खाडलमा डुबेर दाजुभाईको ज्यान गयो

पर्सा–सर्लाहीको पर्सा गाउँपालिका स्थित बाँके खोलमा तटबन्ध बनाउन खनेको खाडलमा डुबेर एकै घरका दुई दाजु भाईको ज्यान गएको छ । शनिवार राती पर्सा गाउँपालिका–४, निवासी...

हरिवनमा घराएसी विवादलाई लिएर श्रीमतीको हत्या

हरिवन–सर्लाहीको हरिवन स्थित घुर्कौली टोलामा एक पुरुषले घाटि छिनाएर श्रीमतीको हत्या गरेका छन् । शुक्रवार दिउसो घराएसी विवादमा हरिवन नगरपालिका–५, घुर्कौली टोला बस्ने ३५ बर्षका...
spot_img

लोकप्रिय