बागमती–सर्लाहीको बागमती नगरपालिकामा रहेको श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालयले पढ्दै कमाउदै कार्यक्रममा सहभागि छात्रछात्राहरुलाई सम्मान गरेको छ ।
शुक्रबार बागमती नगरपालिका–११, बिद्यालय प्रांगणमा आयोजित...
हरिवन–नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा ७५ जनाले रक्तदान गरेका छन् ।
बिहिबार सर्लाहीको हरिवन नगरपालिका–११, स्थित सगुन सहकारी प्रांगणमा शिविर सम्पन्न भएको हो ।...
बागमती–सर्लाहीको बरहथवा बजारमा रहेको सिटिजन बैँक शाखाले बामगतीमा रहेको एक बिद्यालयलाई स्मार्ट टिभी प्रदान गरेको छ ।
बुधबार बागमती नगरपालिका–५, स्थित सोल्टीमा रहेको श्री जनता...
हरिवन–सर्लाहीको हरिवनमा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको छ ।
सोमबार हरिवन नगरपालिका–८, महादेव जनता माध्यामिक बिद्यालयको आयोजनामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो ।...
राधेश्याम कुशवाहा, गोडैता–सर्लाहीको बिष्णु गाउँपालिका निवासी एक विपन्न किशोरीले उच्च शिक्षा सम्मको छात्रावृती पाएकी छिन् ।
आर्थिक अभावमा कठिनाई भोग्दै आएकी बिष्णु गाउँपालिका–१, बाराउधोरण निवासी...