Friday, April 24, 2026
Homeस्थानीय

स्थानीय

फरक फरक घटनामा सर्लाहीमा दुईजनाको ज्यान गयो

सर्लाही–सर्लाही सदरमुकाम मलंगवामा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ । भने, जिल्लाको ब्रह्मपुरीबाट संकास्पद् मृत्यु भएको अवस्थामा एक युवकको सव फेला परेको...

लालबन्दीमा मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु

लालबन्दी–सर्लाहीको लालबन्दी नगरपालिका स्थित जरुवा पानीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । गए राती लालबन्दी नगरपालिका–४, जरुवा पानी स्थित निर्माणाधिन रेल्वे ट्रयाकमा...

बलरामा आगलागी : बिहेका सामान सहित लाखौँको क्षती, दुईजना घाईते

बलरा–सर्लाहीको बलरा नगरपालिका स्थित मिर्जापुरमा भएको आगलागीबाट बिहेको सामान सहित लाखौँको क्षती हुनुका साथै दुईजना घाईते भएका छन् । मंगलवार गएराती बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र...

आगलागीमा घर जलेपछि दुई परिवारको विचल्ली, लाखौँको क्षती

सर्लाही-सर्लाहीको दुई छुट्टा छुटै स्थानमा लागेको आगोबाट दुई परिवारको विचल्ली भएको छ । भने, लाखौँ मुल्य बराबरको क्षती भएको छ । जिल्लाको लालबन्दी र बलरा...

मुसैलीमा सामाजिक सद्भाव कायम गर्ने सहमती

मलंगवा-सर्लाहीको मुसैलीमा सामाजिक सद्भाव कायम गर्ने दुई धार्मिक समुदाय विच सहमती भएको छ । जिल्लाको मलंगवा लगाएतका स्थानहरुमा विगत देखीनै हिन्दु र मुस्लिम समुदाय वीच...
spot_img

लोकप्रिय