Sunday, April 19, 2026
Homeस्थानीय

स्थानीय

सुकुम्बासी प्रति राज्यले दोहोरो चरित्र देखायो : भूमि अधिकार मञ्च

सर्लाही–राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सर्लाहीले सरकारले भूमिहीन सुकुम्बासी प्रति दोहोरो चरित्र प्रस्तुत गरेको जनाएको छ ।  मञ्चकी जिल्ला अध्यक्ष भवानी घिमिरेले गएसाझ प्रेस विज्ञप्ति...

विपन्न मुसहर सुत्केरीलाई न्यानो कपडा र खाद्यान्न वितरण

वसबरिया–सर्लाहीको बसवरियामा चिसोले कठ्याङ्ग्रिएका विपन्न मुसहर सुत्केरीहरूले न्यानो कपडा र पोषण खाना पाएका छन् । बुधबार बसवरिया गाउँपालिका–३, बङ्गलवाका विपन्न मुसहर सुत्केरी महिलाहरूलाई न्यानो कपडा...

सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

सर्लाही– शहीदको सम्झनामा सर्लाहीमा पनि आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन अर्पण...

बरहथवामा अचेत फेला परेका पुरुषको मृत्यु

बरहथवा–सर्लाहीको बरहथवामा अचेत फेला परेको एक वेवारिसे पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार बुधबार बरहथवा नगरपालिका–८, टाँडीमा अन्दाजी ६५...

सर्लाहीको बागमतीमा ३४६ जनाको आँखाको ज्योति फर्काइयो

बागमती–सर्लाहीको बागमतीमा मोतिया बिन्दुको शल्यक्रिया गरी ३४६ जनाको आँखाको ज्योति फर्काइएको छ । बागमती नगरपालिका–५, सोल्टीमा तीन दिन सञ्चालन भएको शल्यक्रिया शिविरमा ३ सय ४६...
spot_img

लोकप्रिय