Friday, April 17, 2026
Homeस्थानीय

स्थानीय

गाउँपालिकाको गाडीको ठक्करबाट बालकको ज्यान गयो

मलंगवा-सर्लाही सदरमुकाम मलंगवा नगरपालिका स्थित शिवसागर चोकमा स्कारपियोको ठक्करबाट बालकको ज्यान गएको छ । सोमबार मलंगवा नगरपालिका–४, शिवसागर चोकमा ना १ झ १७०० नम्बरको स्कारपियोको...

हरिवनमा सम्पन्न भेट्रान्स फुटवल खेलको उपाधि पिप्लेको पोल्टामा

हरिवन-विजया दशमीको अवसर पारेर सर्लाहीको हरिवनमा आयोजित भेट्रान्स कपको उपाधि पिप्ले भेट्रान्सले जितेको छ । आईतवार सम्पन्न फाईनल खेलमा ट्राईबेकरबाट हरिवन भेट्रान्सलाई पाखा लगाउदै पिप्ले...

प्रदेश स्तिरिय भलिबलको उपाधि धनुषाको पोल्टामा, लालबन्दी–१६, लाई वडाध्यक्ष कप

सर्लाही–कालिन्जोर घारिबथानमा सम्पन्न प्रथम मधेश प्रदेश पुरुष भलिबलको उपाधि धनुषाले जितेको छ । शनिबार साँझ ईश्वरपुर नगरपालिका–१२, घारिबथानस्थित वडा कार्यालयको खेल मैदानमा भएको फाइनल भीडन्तमा...

जेष्ठ नागरिकलाई तिनै तहका सरकारले ब्यवास्ता गरे : अध्यक्ष मिकरानी

सर्लाही-जेष्ठ नागरिक जिल्ला संघ सर्लाहीका अध्यक्ष अब्दुल रहिम मिकरानीले जेष्ठ नागरिक प्रति तिनै तहका सरकार जिम्मेवार हुन नसकेको बताएका छन् । शनिवार १९ औँ अन्तराष्ट्रिय...

दशैँको छैठौँ दिन : आज कात्यायनी माताको पूजा आरधना गरिँदै

सर्लाही–आज दशैँको छैठौँ दिन, असोज शुक्ल षष्ठि । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज कात्यायनीमाताको पूजा आराधना गरिँदैछ । कात्यायनी माताका भवानीको उपासना एवम् आराधना...
spot_img

लोकप्रिय