Wednesday, February 18, 2026
Homeविज्ञान प्रविधि

विज्ञान प्रविधि

शिक्षाक्षेत्र व्यवस्थित गर्न शिक्षकको माग

–मनिता राना हेटौंडा–निर्वाचनको मिति नजिकिएस“गै मकवानपुरमा चुनावी माहोल तात्न थालेको छ । स्थानीय तहको चुनाव आउन अब केही दिनमात्र बा“की भएस“गै उम्मेद्वारहरु आआफ्नो घोषणापत्रको साथमा...

हेटौंडाका श्रीराम अर्जुन पुरस्कृत

हेटौंडा–चलचित्र पत्रकार संघ नेपालले यस वर्षको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट हेटौंडाका श्रीराम अर्जुनलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । संघको कार्यालयमा बसेको बैठकले सम्मान...

‘सिंहको इन्ट्रीले तरंग’ एमालेले जोगाउला तीन दशकको विरासत ?

–सुनिता बिष्ट हेटौंडा–स्थानीय तहको निर्वाचन आउन अब केही दिनमात्र बाँकी छ । निर्वाचन नजिकिएसँगै दशकै माहोल राजनीतिमय बनेको छ । बाटो, चोकचौतारोमा कुन पार्टीका कसले...

‘एक हुँदै मन र शरीर’ मकवानपुरमा कोर्ट म्यारिज बढ्दो

–मनिता राना हेटौडा–करिब ३ वर्षअघि अदालती विवाह गरेका मकवानपुरका विशाल मगर भन्छन्–३ वर्षअघि कोर्ट म्यारिज गरेका थियौं । यस्तो विवाह छोटो समयमा र विश्वसिलो हुने...

हेटौंडा–९ मा एमालेको घरदैलो सम्पन्न

हेटौंडा–स्थानीय तहको निर्वाचन आउन १ हप्तामात्र बाँकी रहँदा हेटौंडा–९ मा नेकपा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैशाख १९ गतेबाट सुरु भएको घरदैलो...
spot_img

लोकप्रिय