हेटौंडा–बालश्रमविरुद्ध विश्व दिवसको अवसरमा राष्ट्रिय बाल संरक्षण सञ्जालले बालश्रम, बसाईंसराइ र बेचबिखनबारे राष्ट्रिय सम्वाद सम्पन्न गरेको छ ।
राष्ट्रिय बाल संरक्षण सञ्जालले आयोजना गरेको कार्यक्रमको...
हेटौंडा–गाउँपालिकाको आगामी आव २०७९–०८० को नीति तथा कार्यक्रम र बजेट निर्माणलाई प्रभावकारी र जनपक्षीय बनाउने उद्धेश्यसाथ मकवानपुरको राक्सिराङ गाउँपालिकाले सर्वपक्षीय अन्तत्र्रिmया गरेको छ ।
गाउँपालिकाका...
सुनिता बिष्टहेटौंडा–वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विद्यालय नर्सका लागि आवेदन खुला गरेको छ । प्रदेशले ५० स्थानीय विद्यालयका लागि नर्स माग गरेको हो ।
मन्त्रालयले सूचना...
हेटौंडा–निर्वाचित भएकाले पराजित भएका उम्मेद्वारलाई बेवास्ता गरेर अघि बढ्ने र पराजित भएकाले पनि निर्वाचित भएकालाई कसरी असफल पार्न सकिन्छ भन्ने सोच राजनीतिमा राख्ने गरेको...
हेटौंडा–वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार विद्युतीय बस खरिद गर्ने पक्षमा नरहेको बताएका छन् ।
प्रदेशसभामा विनियोजन विधेयकका प्राथमिकता र...