Sunday, April 26, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

श्रोत नखुलेको ३२ लाख बढी रकम सहित एक भारतीय पक्राउ

मलङ्गवा-सर्लाहीको मलङ्गवा नगरपालिका स्थित खुटौनाबाट सर्लाही प्रहरीले श्रोत नखुलेको ३२ लाख बढी रुपैयाँ सहित एक भारतीयलाई पक्राउ गरेको छ । आइतबार सदरमुकाम मलङ्गवा नगरपालिका–६, खुटौनाबाट...

सर्लाही भन्सारमा घट्यो राजस्व : चैतसम्म लक्ष्यको ९५.०४ प्रतिशत संकलन

सर्लाही- जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड बढी राजस्व संकलनगरेको छ । आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कुल रु ४१ करोड ७४...

घरायसी विवादमा जेठाजुले बुहारीको हत्या गरे

विष्णु–सर्लाहीको मधुवनीमा घरायसी विवादमा जेठाजुले बुहारीको हत्या गरेका छन ।  आइतबार बिहान विष्णु गाउँपालिका–३, निवासी अन्दाजी ४० वर्षका साहेब पासवानले घरायसी विवादमा बुहारीको हत्या गरेका...

भारतमा मजदुरी गरेर फर्किएका ४१ जना औंलो सङ्क्रमण

मलङ्गवा–चालु आर्थिक वर्षको हाल सम्म सर्लाहीमा ४१ जना औंलोका विमारी फेला परेका छन् । स्वास्थ्य कार्यालय सर्लाहीको तथ्यांक अनुसार यस आर्थिक वर्षको अहिले सम्म ४१...

प्रथम मेयर कप हरिपुर : ७ नम्बर वडा फाइनलमा

राजु तामाङ, हरिपुर– सर्लाहीको हरिपुरमा जारी प्रथम मेयर कप फुटबलमा वडा नम्बर ७ फाइनलमा प्रवेश गरेको छ ।  शनिबार हरिपुर नगरपालिका–२, स्थित नव सङ्घर्षसिल युवा...
spot_img

लोकप्रिय