Tuesday, April 14, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

कर्मैया खानेपानीको अध्यक्षमा पुनः काफ्ले सर्वसम्मत

बागमती– सर्लाहीको बागमतीमा रहेको कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा पुनः हरिराम काफ्ले सर्वसम्मत भएका छन् । आईतबारको छलफलमा सहमति भएपछि निर्वाचन कमिटीले काफ्लेको...

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

लालबन्दी–ट्रकको ठक्करबाट सर्लाहीको नवलपुरमा एक जना साइकलयात्रीको मृत्यु भएको छ । शुक्रबार नवलपुर–मलङ्गवा सडक खण्ड अन्तरगत लालबन्दी नगरपालिका–२, नवलपुर स्थित जुटपानीमा ना ७ ख ७३६९...

बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको अध्यक्षमा पन्त चयन

बागमती, रौतहट–सर्लाही बुढ्यौली साहित्य समाजको अध्यक्षमा साहित्यकार एवं प्राध्यापक घनश्याम पन्त चयन भएका छन् । बिहीबार बागमती नगरपालिका–११, स्थित श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालय...

वैदेशिक रोजगारीमा श्रीमान्‌को मृत्यु, घरमा श्रीमतीमाथि हिंसा

वैदेशिक रोजगारीका क्रममा विदेशमा श्रीमान् गुमाएका मधेशका केही महिलामाथि घरेलु हिंसा हुने गरेको छ । श्रीमान् बितेपछि वैदेशिक रोजगार बोर्डबाट पाउने राहत रकम परिवारका...

मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएका वृद्धको सनाखत

लालबन्दी–सर्लाहीको नवलपुरमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका वृद्धको सनाखत भएको छ । मङ्गलबार पुर्व पश्चिम राजमार्ग स्थित लालबन्दी नगरपालिका–१, लखन्देही पुल नजिकै एक वृद्धलाई मोटरसाइकलले...
spot_img

लोकप्रिय