निशा गुरुङहेटौंडा–केन्द्रीय सरकारले दुई दशकदेखि बन्द गरेसँगै जीर्ण बनेको हेटौंडा कपडा उद्योग पुनर्संञ्चालनका लागि भन्दै यस वर्ष बजेटमार्फत् पनि चर्चा गरेको छ । उद्योगमा...
हेटौंडा–वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार विद्युतीय बस खरिद गर्ने पक्षमा नरहेको बताएका छन् ।
प्रदेशसभामा विनियोजन विधेयकका प्राथमिकता र...
हेटौंडा–निर्वाचन आयोगले व्यवस्था नगरे पनि स्थानीय निर्वाचन–२०७९ अन्तर्गत् हेटांैडा उपमहानगरपालिकाको मतगणनाका क्रममा एक मतदाताले ‘नो भोट’ अंकित गरेका छन् । आपूmलाई मन परेको उम्मेद्वार...
–मनिता राना
हेटौंडा–निर्वाचनको मिति नजिकिएस“गै मकवानपुरमा चुनावी माहोल तात्न थालेको छ । स्थानीय तहको चुनाव आउन अब केही दिनमात्र बा“की भएस“गै उम्मेद्वारहरु आआफ्नो घोषणापत्रको साथमा...