Friday, April 10, 2026
Homeस्वास्थ / शिक्षा

स्वास्थ / शिक्षा

मध्यपश्चिम विश्वविद्यालयमा राप्रवि विद्यार्थी संगठन विघटन

काठमाडौं, चैत्र १५ — प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेसँगै त्यसको प्रभाव देखिन थालेको छ। उक्त निर्णयप्रति समर्थन जनाउँदै मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आफूलाई औपचारिक रूपमा विघटन गरेको घोषणा गरेको छ। संगठनका संयोजक सन्देश शाहीद्वारा जारी प्रेस वक्तव्यमा विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै अध्ययन, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरिएको छ। वक्तव्यमा सरकारको निर्णयलाई “स्वागतयोग्य र सकारात्मक कदम” भन्दै लामो समयदेखि विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप, शक्ति प्रदर्शन तथा अस्वस्थ प्रतिस्पर्धाले शैक्षिक वातावरणमा नकारात्मक असर पार्दै आएको उल्लेख गरिएको छ। उक्त निर्णयसँगै मध्यपश्चिम विश्वविद्यालय परिसरलाई पूर्ण...

शैक्षिक खेतबारी: योजना, परिश्रम र सफलताको खेती

-राज किशोर चौधरी, बागमती  “सानो छ खेत, सानो छ बारी, सानै छ जहान नगरी काम, पुग्दैन खान, साँझ र बिहान।।” नेपाली समाजको जीवन दर्शन र श्रमसंस्कृतिलाई कविवर...

लायन्स क्लबको सहयोगमा आँखा उपचार केन्द्रलाई २ करोड बढीको उपकरण हस्तान्तरण

लालबन्दी–आँखा उपचार केन्द्र लालबन्दीलाई अन्तराष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले २ करोड बढीको आधुनिक उपकरणहरू हस्तान्तरण गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमका बिच मधेश प्रदेश...

सर्लाहीको बागमतीमा २३२ जनाको आँखाको ज्योति फर्काइयो

बागमती–सर्लाहीको बागमतीमा मोतिया बिन्दुको शल्यक्रिया गरेर २३२ जनाको आँखाको ज्योति फर्काइएको छ । बागमती नगरपालिका–१२, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्रमा सम्पन्न तीन दिने निःशुल्क शिविरमा...

सर्लाहीको बागमतीमा अत्याधुनिक आँखा अस्पताल उद्घाटन(फाेटाे फिचर)

बागमती–सर्लाहीको बागमतीम अत्याधुनिक आँखा अस्पताल संचालनमा आएको छ । बिहीबार एक कार्यक्रमका बिच बागमती नगरपालिका–१२, कर्मैया स्वास्थ्य चौकी भवनमा आँखा अस्पताल उद्घाटन गरिएको हो ।...
spot_img

लोकप्रिय