Sunday, December 14, 2025
Homeसाहित्य / सिर्जना

साहित्य / सिर्जना

लालबन्दी वाङ्मय पुरस्कारका लागि पुस्तक दर्ता गर्न सूचना आह्वान

लालबन्दी– सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद्ले २०८२ को पुरस्कारका लागि पुस्तक दर्ता गर्न सूचना आह्वान गरेको छ ।  परिषद्ले सोमबार एक सूचना जारी गर्दै वर्ष...

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान सर्लाही अध्यक्षमा महतो चयन

लालबन्दी–राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सर्लाही शाखाको अध्यक्षमा महेन्द्र महतो चयन भएका छन् ।  बुधबार लालबन्दी नगरपालिका–१५ बोहोरेडाँडामा रहेको गुम्बा परिसरमा सम्पन्न पहिलो...

नेपाली लेखक सङ्घ सर्लाहीको अध्यक्षमा पौडेल चयन

हरिवन–नेपाली लेखक सङ्घ सर्लाहीको अध्यक्षमा विवश पौडेल चयन भएका छन् ।  सोमबार हरिवनमा सम्पन्न सङ्घको तेस्रो जिल्ला अधिवेशनले पौडेलको नेतृत्वमा ११ सदस्य नयाँ कमिटी गठन...

सर्लाहीको मलङ्गवामा प्रथम बज्जिका महोत्सव २०८१ सम्पन्न

मलङ्गवा–सर्लाहीको मलङ्गवा नगरपालिकामा प्रथम बज्जिका महोत्सव २०८१ सम्पन्न गरिएको छ । शनिबार मलङ्गवा नगरपालिकाको ३८ औँ स्थापना दिवसको अवसरमा बज्जिका भाषा संरक्षणको उद्देश्य सहित महोत्सव...

बुढ्यौली साहित्य समाजको आठ औँ शृङ्खला सम्पन्न

राजु तामाङ, बागमती–बुढ्यौली साहित्य समाज सर्लाही–रौतहटले आठ औँ शृङ्खला सम्पन्न गरेको छ ।  शनिबार बागमती नगरपालिका–११, स्थित श्री महेन्द्र जनता माध्यामिक विद्यालयमा आयोजित कार्यक्रमका बिच...
spot_img

लोकप्रिय