Tuesday, April 14, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

प्याब्सन एरिया ‘बि’ को आयोजनामा प्रथम गायन प्रतियोगिता २०७९ सम्पन्न

हरिवन-नीजि तथा आवासिय बिध्यालयको छाता संगठन प्याब्सन एरिया ‘बि’ को आयोजनामा प्रथम गायन प्रतियोगिता २०७९ सम्पन्न भएको छ । शनिवार हरिवन नगरपालिका स्थित सगुन सहकारीको...

बच्चा चोरीको हल्लाले स्थानीय आतंकित, हल्लाको पछि नलाग्न प्रशासनको आग्रह

सर्लाही-जिल्लाको दक्षिणी क्षेत्रमा केही दिन यता ब्यापक बनेको बच्चा चोरको हल्लाले स्थानीय आतंकित भएका छन् । गाउँ गाउँमा बच्चा चोर्ने समुह सकृय रहेको हल्ला पछि...

सर्लाहीमा फेरी हात्ती आतंक, केही घर र अन्नपात क्षती

लालबन्दी-लामो समय देखी शान्त देखिएको जिल्लामा फेरी जंगली हात्ती आतंक सुरु भएको छ । बिहिवार राती देखी जिल्लाको लालबन्दी र हरिवन स्थित चुरे क्षेत्रमा एक...

४९ औँ ईन्द्रजात्रा मेला महोत्सव : दोस्रो दिन शनिवार आर्केष्ट्रा डान्स हुने

बागमती– संस्कृति संरक्षण तथा स्थानीय उत्पादन प्रवर्दनको उद्देश्य सहित बागमतीमा ईन्द्रजात्रा मेला महोत्सवको सुरु भएको छ । शुक्रवार महोत्सवको संविधान सभा सदस्य नरेन्द्र साहले उद्घाटन...

सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गयो

बिषालु सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाईबाट ज्यान गएको प्रहरीले...
spot_img

लोकप्रिय