Friday, April 17, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

बागमतीमा प्रदेश स्तिरीय चौँथो राजघाट कप फुटवल २०७९ सुरु

बागमती– सर्लाहीको बागमती नगरपालिका स्थित राजघाटमा प्रदेश स्तिरीय चौँथो राजघाट कप फुटवल प्रतियोगिता सुरु भएको छ । मंगलवार बागमती नगरपालिका–६, लालबहादुर टोल राजघाटमा प्रतियोगिता सुरु...

अखिल नेपाल यातायात मजदुर संघ सर्लाही अध्यक्षमा सापकोटा र नगर अध्यक्षमा श्रेष्ठ चयन

बागमती–नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर संघ सर्लाहीको अध्यक्षमा भगवान सापकोटा चयन भएका छन् । मंगलवार बागमती नगरपालिका–११, स्थित कर्मैया खानेपानी तथा सरसफाई...

राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र मलंगवाको १७ औं वार्षिक साधारणसभा सम्पन्न

मलंगवा–राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र मलंगवाले आफ्नो १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोमवार मलंगवा नगरपालिका–८, स्थित कुशुम पार्टी प्यालेसमा केन्द्रको १७ औँ बार्षिक...

बागमती बचत तथा ऋण सहकारीको चौँथो बार्षिक साधारण सभा सम्पन्न

बागमती–बागमती बचत तथा ऋण सहकारी संस्था लि.ले चौँथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमबार बागमती नगरपालिका–४, जिरायत बजार प्रांगणमा एक कार्यक्रमको आयोजना गरी...

साना किसान कृषि सहकारी शंकरपुरको अध्यक्षमा श्रेष्ठ चयन

बागमती–सर्लाहीको बागमतीमा रहेको साना किसान कृषि सहकारी संस्था शंकरपुरको अध्यक्षमा भुपेन्द्रमान श्रेष्ठ चयन भएका छन् । आईतवार सम्पन्न सहकारी संस्थाको १६ औँ बार्षिक साधारण सभाले...
spot_img

लोकप्रिय