Friday, April 24, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरा सहित ४ जना घाइते

बागमती–सर्लाहीको बागमतीमा दुई मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका छन । सोमबार बागमती नगरपालिका–१२, बागमती पुल –भरत ताल सडक...

बरहथवा र हरिवनमा भएको घटनामा दुईजनाको मृत्यु, एकजनाकाे अवस्था गम्भीर

बरहथवा-सर्लाहीमा भएको दुई घटनामा एक बालिका सहित दुई जनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् । आइतबार बरहथवा र हरिवनमा भएको...

कुलोमा डुबेर बालकको मृत्यु

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित शंकरपुरमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउसो बागमती नगरपालिका–१०, शंकरपुरमा कुलोमा नुहाउने क्रममा डुबेर सोही स्थानका दिनेश...

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना, १८ जना घाइते

ईश्वरपुर–पूर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाईते भएका छन । शुक्रबार साँझ जनकपुरबाट मलङ्गवा आँउदै गरेको ग १ ख...

जिल्ला प्रशासन कार्यालय सर्लाहीको आइतबार सेवा बन्द रहने

मलङ्गवा–जिल्ला प्रशासन कार्यालय सर्लाहीको आगामी आइतबार सेवा बन्द रहने भएको छ ।  शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय सार्ने प्रयोजनको लागि...
spot_img

लोकप्रिय