Friday, April 17, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

चौँथो राजघाट कप फुटवल : सुनौलो विहानीलाई पराजित गर्दै हरिवन विजयी

बागमती–सर्लाहीको राजघाटमा जारी प्रदेश स्तरिय चौँथो राजघाट कप फुटवलमा हरिवन यूवा क्लव विजयी भएको छ । मंगलवार सम्पन्न तेस्रो क्वाटरफाईनल खेलमा सुनौलो विहानी यूवा क्लव...

जिल्लामा दिपावली मनाउने क्रममा आगलागी, लाखौँको क्षती

सर्लाही–दिपावली मनाउने क्रममा जिल्लामा विभिन्न स्थानमा आगलागी भएको छ । भने, आगलागीबाट लाखौँको क्षती भएको छ । सोमवार दिपावली मनाउने क्रममा जिल्लाका विभिन्न स्थानमा आगलागी...

कविलासीमा पोखरीमा नुहाउने क्रममा डुबेर बालिकाको ज्यान गयो

कविलासी–जिल्लाको कविलासीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सोमबार दिउसो कविलासी निगरपालिका–४, जमुनिया बस्ने सुनिल पासवानकी ८ बर्षकी छोरी सिता कुमारी पासवानको पोखरीमा...

यमपञ्चकको चौँथो दिन : आज गाईगोरु पूजा गरिदै

सर्लाही–यमपञ्चकको चौँथो दिन आज (मंगलवार) गाईगोरुको पूजा गरी मनाइँदैछ । हिन्दुहरुमा गाईलाई पवित्राको प्रतिक मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने...

चौँथो राजघाट कप फुटवल : लालबन्दी–११, लाई हराउदै हिरापुर सेमिफाईनलमा

बागमती–सर्लाहीको राजघाटमा जारी प्रदेश स्तरिय चौँथो राजघाट कप फुटवलमा हिरापुर यूवा क्लव हिरापुर विजयी भएको छ । सोमवार सम्पन्न दोस्रो क्वाटरफाईनल खेलमा लालबन्दी–११, लाई ३–०...
spot_img

लोकप्रिय