Friday, February 23, 2024
Homeखेलकुद

खेलकुद

सुर्यनगर गोल्डकपको उपाधि राईटलेन बागमतीको पोल्टामा

बागमती–आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि राईट लेन एजुकेसन बागमती युवा क्लब, सर्लाहीले उचालेको छ । बर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा भएको रोमाञ्चक...

राईट लेन बागमती सुर्यनगर गाेल्डकपकाे र्समिफाइनलमा प्रवेश

बागमती-राईट लेन एजुकेशन बागमती युवा क्लब, सर्लाही जारी आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाे छ बिहीबार बर्दियाकाे सुर्यनगरमा रंगशालामा भएको चौथो...

जिल्ला स्तरिय टि–२० क्रिकेटको उपाधि मलंगवालाई

मलंगवा–सर्लाहीको मलंगवामा सम्पन्न जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि मलंगवा नगरपालिकाले जितेको छ । शनिवार सम्पन्न प्रतियोगिता अन्तरगतको फाईनल खेलमा गोडैता नगरपालिकालाई ५ रनले पराजित गर्दै...

बागमती यूवाक्लवका खेलाडिलाई राइटलेनको जर्सी र ज्याकेट

बागमती–राइटलेन एजुकेसनल कन्सलटेन्सीले बागमती युवा क्लवका खोलाडिहरुलाई जर्सी, ज्याकेट लगाएतको सामाग्री हस्तान्तरण गरेको छ । आईतवार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा...

बामतीमा साप्ताहिक फुटवल क्लिनिक सुरु

बागमती–सर्लाहीको बागमतीमा साप्ताहिक फुटवल क्लिनिक सुरु भएको छ । शुक्रवार एक कार्यक्रममा विच बागमती यूवमा क्लवको खेलमैदानमा फुटवल क्लिनिक सुरु गरिएको हो । क्लिनिक अन्तरगत...
spot_img

लोकप्रिय