Sunday, March 16, 2025

सोनाम ल्होसारको अवसरमा भरत तालमा भव्य सास्कृतिक कार्यक्रम(फोटो फिचर)

ताजा / भरखरै प्राप्त

बागमती– तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा सर्लाहीको बागमती नगरपालिका स्थित भरत तालमा भव्य सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल तामाङ घेदुङ बागमती नगर कमिटीको आयोजनामा राष्ट्रिय कलाकारहरुको उपस्थितीमा सास्कृतिक कार्यक्रम आयोजना गरिएको संयोजक रोशन दोङले जानकारी दिए । कार्यक्रममा गायिका इन्दिरा गोले, गायक शिव परियार, टिका बम्जन, प्रकाश तितुङ तामाङ, संजिव घिसिङ, प्रभात दोङ र समर तामाङले लगायतले प्रस्तुती दिइरहेका छन् ।

default
default
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles