Saturday, May 18, 2024

छिटै नागरिकता बनाईदिने भन्दै ठगीगर्ने पक्राउ

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाही प्रहरीले छिटै नागरिकता बनाई दिने भन्दै सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

मलंगवा नगरपालिका–१०, जिल्ला प्रशासन कार्यलय प्रांगणबाट मलंगवा नगरपालिका–३, बस्ने सन्तोष कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो । उन्ले जिल्ला प्रशासन कार्यलयमा नागरिकता दिन आउने सेवाग्राही सगँ छिटै नागरिकता दिलाई दिने भन्दै पैसा लिएको पाहिएको हो ।

पक्राउ परेका महतोलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भईरहेको सूचना अधिकारी एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles