Tuesday, January 21, 2025

निवृत शिक्षक समाजको हरिवन नगरक कमिटि गठन

ताजा / भरखरै प्राप्त

हरिवन– नेपाल निवृत शिक्षक समाजको हरिवन नगर कमिटि गठन भएको छ ।

बिहिबार हरिवन नगरपालिका–८, स्थित महादेव जनता माध्यामिक बिद्यालयको सभाहलमा आयोजित भेलाबाट नेपाल निवृत शिक्षक समाजको नगर कमिटि गठन भएको हो । हरिवन नगरपालिका मेयर रमेश बुडाथोकी(कमल)को प्रमुख आतिथ्यता सम्पन्न भेलाबाट पुर्व शिक्षक जय शंकर सिंहको अध्यक्षतामा ९ सदस्य कमिटि गठन गरेको समाजले जनाएको छ ।

यस्तै समाजको उपाध्यक्षमा राम प्रसाद बराल, सचिवमा माधव थापा, कोषाध्यक्षमा हिरा बहादुर लामा, महिला सदस्यमा बविता थापा र सदस्यहरुमा प्रेम कुमार थापा, महेश्वर ठाकुर, कालिदाश कोइराला र चित्र प्रसाद भट्टराईलाई चयन भएका छन् । निवृत शिक्षकहरुको हक अधिकारको सुनिश्चितताका लागि एकताबद्ध भएको समाजले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles