Friday, February 23, 2024

बागमती नगरपालिकाद्वारा सोक विदा घोषणा

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिकाले सोक बिदा घोषणा गरेको छ ।

सोमबार नगरपालिकाले एक सूचना सार्वजनिक गर्दै नगर भित्र एक दिन सार्वजनिक बिदा घोषणा गरेको थियो । गत भदौ १ गते नगर अन्तरगत वडा कार्यलयमा कार्यरत कर्मचारी गणेश बहादुर अस्थानी मगरको अचानक मृत्यु भएकोे थियो । अस्थानी मगरको मृत्युको सोकमा नगरपालिका मातहतका सबै कार्यलयहरु बन्द रहने गरी सूचना जारी गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद उपाध्यले जानकारी दिए ।

अस्थानी मगर बागमती नगरपालिका–५, ६ र ७ को सम्यूक्त वडा कार्यलयमा कार्यरत रहेका नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles