Thursday, June 13, 2024

सर्लाही ३(ख) मा जनता समाजवादीका यादव भारी मतान्तरले विजयी

ताजा / भरखरै प्राप्त

सर्लाही-सर्लाही क्षेत्र नम्बर ३(ख) मा जनता समाजवादीका संजय यादव विजयी भएका छन् ।

जनता समाजवादीका यादव १३ हजार १ सय ९० मत सहित विजयी भएका हुन् । उन्ले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सरोज रायलाई ४ हजार ८ सय ४२ मतले पछि पारे । स्वतन्त्र उम्मेदवार रायले ८ हजार ३ सय ४८ मत मात्र प्रप्त गरे ।

यस्तै नेपाली कांग्रेसका हरेश महतो ८ हजार ३५ मत सहित तेस्रो स्थानमा रहे । मत गणनामो अधिकांश यादवलाई पच्छ्याएका महतो अन्तिम नतिजामा तेस्रो स्थानमा पुगेका हुन् । विजयी सगँै यादवले यस क्षेत्रबाट जित दोहोर्याएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles