Wednesday, February 21, 2024

सर्लाही १(क) मा लोकतान्त्रीक समाजवादीका महतो विजयी

ताजा / भरखरै प्राप्त

सर्लाही–सर्लाही क्षेत्र नम्बर १ (क) मा लोकतान्त्रीक समाजवादी पार्टीका उपेन्द्र महतो विजयी भएका छन् ।

लोसपाका महतो १२ हजार २ सय ६५ मत सहित सर्लाही क्षेत्र नम्बर १ (ख) को प्रदेश सभा सदस्यमा विजयी भए । उन्ले २ हजार १ सय २८ मतान्तरले नेकपा माओवादी केन्द्रका रामचन्द्र सिंङ कुशवाहलाई पराजित गरे । माओवादी केन्द्रका कुशवाहले १० हजार १ सय ३७ मत मात्र प्राप्त गरेका छन् ।

मत परिणाममा तेस्रो स्थानमा देखिएका जनता समाजवादी पार्टीका अहमद मियाँ मुकेरीले ४ हजार ३१ मत मात्र पाएका छन् । सत्तागठवन्धनका उपेन्द्र र रामचन्द्र विच मित्रवत प्रतिस्पर्धा भएको थियो । निर्वाचित महतो निवर्तमान प्रदेश सभा सदस्य समेत हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles