Wednesday, February 21, 2024

सर्लाही क्षेत्र नम्बर ३ काे मतपेटीका खुल्याे, अन्य स्थानमा केही बेर पछि

ताजा / भरखरै प्राप्त

सर्लाही-सर्लाही क्षेत्र नम्बर ३ काे मतपेटिका खाेलिएकाे छ । बिहान ८ बजे बसेकाे सर्वदलिय बैठक पछि मतपेटिका खाेलेर मत गणनासुरू गरिएकाे जिल्ला निर्वाचन कार्यलय सर्लाहीले जनाएकाे हाे । जिल्लाका अन्य क्षेत्रमा भने, दिउसा अबेर पछि मत गणना गरिने भएकाे छ । जिल्लाका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्याैपानेले जानकारी दिए । हिजाे आईतवार सम्पन्न मतदानमा सर्लाहीमा कुल मतकाे ६२ प्रतिशत मत खसेकाे प्रम्भिक जानकारी प्राप्त भएकाे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles