Friday, February 23, 2024

निर्वाचन अपडेट : सर्लाही ३ मा नेकपा माओवादी केन्द्र अगाडि

ताजा / भरखरै प्राप्त

सर्लाही–सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।

जारी मत गणनामा ५ हजार ५ सय ८० मत सहित नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवारले अग्रता कायम गरेका हुन् । यस क्षेत्रमा माओवादी केन्द्रले मत गणनाको सुरु देखिनै अग्रता कायम गरिरहेको हो ।

निकटतम प्रतिस्पर्धीको रुपमा रहेका नेकपा एमालेका उम्मेदवार हरि उप्रेतीले ४ हजार ६ सय ५७ मत प्राप्त गरी पच्छ्याई रहेका छन् । निर्वाचन कार्यलयका अनुसार अहिले सम्म १२ हजार २ सय ८ मत गणना भईसकेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles