Thursday, June 13, 2024

कविलासीमा पोखरीमा नुहाउने क्रममा डुबेर बालिकाको ज्यान गयो

ताजा / भरखरै प्राप्त

कविलासी–जिल्लाको कविलासीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

सोमबार दिउसो कविलासी निगरपालिका–४, जमुनिया बस्ने सुनिल पासवानकी ८ बर्षकी छोरी सिता कुमारी पासवानको पोखरीमा डुबेर ज्यान गएको हो । बालिका पोखरीमा नुहाउने क्रममा डुबेको प्रहरीले जनाएको छ । पोखरीमा बालिकालाई पानीमा डुबिरहेको देखे पछि स्थानीयले तत्काल उद्धार गरेका थिए ।

स्थानीयले प्राथमिक स्वास्थ्य कक स्वास्थ्य केन्द्र जमुनिय पु¥याए पछि चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए । मृतक बालिकाको सव प्रादेशिक अस्पताल मलंगवामा परिक्षण पश्चात आफन्तलाई बुझाईएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान भईरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles